साझेदारी गर्नुहोस्

भाद्र २१ – नेपालमा १०४१ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४५२७७ जनामा पुस्टि भएको छ। ९ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २८० पुगेको छ। २७१२७ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।