साझेदारी गर्नुहोस्

माघ १४ – पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६०,०९२ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर २,०१७ पुगेको । २,५२,८२३ जना कोरोनमुक्त भएका छन।