सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विक अहिले जेलमा छन् । तीन फुट फराकिलो बाटो छेउको सो जग्गामा लालबहादुर र उनका भाइ अरुणको हक लाग्छ । यो जायजेथा बेच्दा पनि ५–७ लाख रुपैयाँभन्दा बढी आउँदैन । तर, उनलाई सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख बिगो जरिमानासहित फैसला गरेपछि उनी जेल जानुपरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
निर्दोष भनी ७२ जनाको बकपत्र, तर तीन करोड बिगो जरिबाना तिर्न नसक्दा लालबहादुर जेलमा
















