असोज २६ – वर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमणको पुस्टि भएको हुनाले नगरपालिकाबाट प्रवाह हुने सेवा पाँच दिनका लागि बन्द गरिएको छ। असोज २४ गते गरिएको परिक्षणमा अधिकांश कर्मचारीको रिपोर्ट पोजिटिभ आएको हो। अधिकांश कर्मचारी लगायत ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलद्वारा असोज ३० गतेसम्म कार्यालय बन्द हुने सूचना जारि गरिएको हो। अत्यावश्यक कामको लागि पनि नगरपालिका तथा वडा कार्यालयसँग समन्वय गरेर जान मात्र नगरपालिकाले अनुरोध गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
देवचुली नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना संक्रमणको पुस्टि
















