गएको असोज २७ गते सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन भएको छ। उपचारको क्रममा उनको भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा मंगलबार उनको निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।मनाङ एयरले क्याप्टेन सेढाईंकोको निधनले एक कुशल पाइलट तथा सक्षम व्यवस्थापक गुमाएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

















