पुष ५ – नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गर्ने सिफारिस गरेपछि नजिकका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका छन्। केही मन्त्रीहरूको विरोधको बाबजुद प्रधानमन्त्री ओलीले आइतबार बिहान राष्ट्रपति भण्डारिलाई प्रतिनिधि सभा भंग गर्न सुझाव दिए। एनसीपी सचिवालयका सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफु नजिकका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका छन्। ऊर्जामन्त्री बरशमन पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मंत्री बीना मगर र श्रममन्त्री रामेश्वर रे यादवले राजीनामा गर्न तयारी गरिसकेका छन।
“संसद भंग भएपछि हामीले यस पदबाट राजीनामा गर्ने निर्णय गरिसकेका छौं,” एक मन्त्रीले भने। स्थायी समितिको बैठक पछि हामी निर्णय लिने छौं। ”
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा















