असोज २२ – जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा बडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई जना बेपत्ता र एक जना गम्भीर घाइते भएका छन्। भे १ ज ९३५ नम्बरको जीप जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ जादै गर्दा औलभीरमा दुघर्टना हुदा ५ जनाको मृत्यु भएका हो। दुइ जना भने मजकोट खोलामा बेपत्ता भएका छन्। गमभिर घाइते भएका हरुको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लगियो। अन्यको शव खोलामा परेकोले खोजि गर्नु पर्ने पहल गरिदै छ। गाडी चालक भने फरार रहेको बताएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जीप दुघर्टनामा वडा अदक्ष्यसहित अन्य ५ जनाको मृत्यु, गाडी चालक फरार
















