पुष १२ – जनता समाजवादी पार्टी (जसपा) का छात्र स्गठनले शनिबार साँझ बाबरमहलमा प्रतिनिधि सभा विघटनको बिषयमा र्याली निकाल्यो।
विरोधको क्रममा सहभागीहरूले ‘प्रतिनिधिसभाको पुनर्स्थापना’, ‘असंवैधानिक नियुक्तिहरू अस्वीकार’ र ‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने’ जस्ता नारा लगाए। यद्यपि प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तुरुन्तै तितर बितर पारे।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जसपाले संसद विघटनको बिरुद्द मशाल जुलुस निकाल्यो
















