पुष १८ – चन्द्रगिरी हिल्स लिमिटेडले पुष २४ देखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्दैछ। कम्पनीले जारी गरेको प्रेस नोटका अनुसार यसले प्रति इकाई १०० रुपैयाँमा १५३,४९१ एकाइ सेयर जारी गर्ने छ।
कुल सेयरमध्ये ६१,३६४ (४%) सेयरका एकाई कम्पनीका कर्मचारीहरूलाई ७६,७०५ (५%) सामूहिक लगानी कोषका लागि र १,३९६,०२२ सर्वसाधारणका लागि छुट्याइएको छ।
इच्छुक आवेदकहरूले जनवरी १२-२२ सम्ममा न्यूनतम १० देखि अधिकतम १३,९६० एकाई सेयरका लागि आवेदन दिन सक्नेछन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जनवरी देखि चन्द्रगिरी हिल्सले आईपीओ जारी गर्दै
















