संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ । हिजो राजनीतिक भेटघाट गर्नुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लाग्नु भएको हो गुटेरेसले आज सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतका क्षेत्रको भ्रमण गर्नुहुनेछ । आजै उहाँले पोखराको पुरानो बिमानस्थल अवलोकन गरी बिमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
गुटेरेसले उच्च हिमाली क्षेत्रको अवलोकन गर्ने

फोटो : SG gives press con















