पुष १२ – बुटवलमा रहेको कोरोन भाइरस विशेस अस्पताल बटा कोरोना संक्रमण भएको व्यक्ति भागेका छन्। शौचालय जाने बहानामा बुटवल – १३ निवासी ५५ बर्शिये वृद्द फरार भएका छन्। कोरोन परिक्षण रिपोर्ट सकारात्मक आएपछि उनलाई बुधबार आइसियुमा भर्ना गरिएको थियो। उनलाई पक्रिनाका लागि प्रहरी टोलि खटाइएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
कोरोन संक्रमण भएको व्यक्ति अस्पतालबाट फरार
















