साझेदारी गर्नुहोस्

असोज १७ – कैलाली गौरिगंगाका नगरप्रमुख भीमबहादुर देउवालाई शुक्रबार उनीमा संक्रमण पुष्टि स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले जानकारी दिएक हुन्। कन्ट्र्याक ट्रेसिङमा परेका मेयर देउवासहित अन्य १३ कर्मचारीमा समेत कोरोना पुष्टि भएको हो। यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ७ थुनुवासहित ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।