पुष २१ – कैलाली जिल्लामा गैंडाको सिङ्ग राखेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरगगोरिया ग्रामीण नगरपालिका ४ का ५८ वर्षीय नैनबहादुर कथरिया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सूचनाको आधारमा संघीय प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीले बिहान पूर्व पश्चिम राजमार्गको छेटीवान सामुदायिक वन नजिकै रहेको ना ३ सा ५७१८ नम्बरको अटो रिक्शामा लुकेका कथरियालाई पक्राउ गरेको थियो। संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख एसएसपी नलप्रसाद उपाध्यायले भने कि कथारियालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
कैलालीमा गैंडाको सिङ्ग सहित मानिस पक्राउ
















