काठमाण्डु, २८ कात्तिक– काठमाण्डु उपत्यकामा ट्राफिक जेकजाँच कडा पारिएको छ । तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दुर्घटना रोक्न चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पूर्वनिर्धारित कार्ययोजना अनुरूप कडा चेकजाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले मापसे गरी सवारी चलाउने दर्जनौंलाई पक्राउ गरिएको बताए । यस्तै क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गर्ने सवारी चालक र सवारी साधनलाई उच्च निगरानीमा राखिएको भट्टले बताए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
काठमाण्डुमा ट्राफिक चेकिङ कडा
















