साझेदारी गर्नुहोस्

असोज २९ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १६९३ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १०८ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा १३४  जना संक्रमितको पुस्टि