राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सभापतिको योजना रहेको खबरहबलाई बताए। उनले भने, ‘चार दल नै अगाडि बढ्छ । यसमा अन्य दल पनि मिसिनु हुन्छ । काङ्ग्रेससँगको गठबन्धन बन्दैन ।’ उनले भागबन्डा र अन्य कार्यक्रमहरूबारे छलफल भइरहेकाले मन्त्रालयको बाडँफाँड पनि छिटै टुङ्गिने बताए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
कांग्रेससँगको अर्को गठबन्धन बन्ने सम्भावना छैन : रास्वपा

















