इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा टोटनहमलाई २–० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । सिटीका लागि हर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पहिलो तथा दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए । जितसँगै म्यानचेस्टर सिटी सिटीको ८८ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक छ । पराजित भएको टोटनहम ६३ अंकसहित पाचौँ स्थानमा छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
इंग्लिस प्रिमियर लिग: टोटनहमलाई २–० गोलले हराउँदै शीर्ष स्थानमा
















