साझेदारी गर्नुहोस्

आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । हिजो दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार पुन दोहोरो अंकले घटेको हो ।आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको छ ।

बुधबार ३१० कम्पनीका ४४ हजार २ सय ५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५ सय ३४ रुपैयाँ रहेको छ ।