पुष ६ – सुनको मूल्य आज 9०० रुपैयाँ बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एंड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज पहेंलो बहुमूल्य धातु प्रति तोला ९५,२०० मा बिक्री भइरहेको छ। आइतबार पहेलो बहुमूल्य धातुको मूल्य प्रति तोला ९४,३०० थियो। त्यस्तै तेजाबी सुन आज प्रति तोला ९४,७०० र चाँदी १,३२० रुपैयाँमा बिक्री भइरहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
आज तोलामा सुनको मूल्य ९०० रुपैयाँले बढ्यो
















