साझेदारी गर्नुहोस्

पुष २७ – सोमबार घरेलु बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९ २,२०० रुपैयाँमा बिक्री भइरहेको छ। आइतबार सराफाको मूल्य ९३,००० थियो। त्यस्तै तेजाबी सुन ९१,७०० र चाँदी प्रति तोला १,२३० मा कारोबार भइरहेको छ।