साझेदारी गर्नुहोस्

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

 

आमेरिकी दुत​वास को द्वारा बाताइएको त​रिका ;

वैशाख २२ २०८१ रातिको ९ बजे बाट, तपाईंले आफ्नो कनफरमेसन नम्बर

dvprogram.state.gov/ESC/ मा गई EDV नतिजा हेर्न सक्नु हुने छ। याद राख्नुहोस् EDV नतिजा थाहा पाउने यो एक मात्र तरिका हो।