केहि बर्ष अगाडी धनगढीका विजयन्द्रसिंह राउतसँग विवाह गरेकी अभिनेत्री श्वेता खड्का आमा बन्ने तयारीमा रहेकी छिन्। २०७७ मङ्सिर २२ गते विवाह बन्धनमा बाधिएकि स्वेता अहिले ६ महिनाको प्रेग्नेंसी समयमा रहेकी छिन्। पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिएकि स्वेता प्रेग्नेसी र स्वस्थ्यमा आएको समस्याका कारण घरमै आराम गरिरहेकी छिन् । बुझीअनुसार कार्तिक अन्तिम साता अथवा मङ्सिरको पहिलो साता श्वेताले पहिलो सन्तानलाई जन्म दिनेछिन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
अभिनेत्री श्वेता खड्का आमा बन्दै
















