सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा
मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछाएको विराटनगर किंग्स १४.१...
सबै पढ्नुहोस्



















