हाँडीगाउँका यी सडकहरु बने आजदेखि एकतर्फी
काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँका केही सडकलाई एकतर्फी (वन वे) बनाएको छ। यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन बाटो एकतर्फी गरिएको महानगरपालिकाले...
सबै पढ्नुहोस्