टप खबर

सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त

टप खबर आइतवार, कार्तिक २५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुईजना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई आइतबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेल कोप–२९ मा भाग लिन आज अजरबैजान जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल कोप–२९ मा भाग लिन आज अजरबैजान जाँदै

टप खबर आइतवार, कार्तिक २५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति...

सबै पढ्नुहोस्
आइसीसी यु-१९ महिला विश्वकप एसिया छनोट: नेपाल र​ थाइल्याण्ड प्रतिस्पर्धा गर्दै

आइसीसी यु-१९ महिला विश्वकप एसिया छनोट: नेपाल र​ थाइल्याण्ड प्रतिस्पर्धा गर्दै

टप खबर आइतवार, कार्तिक २५, २०८१

आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा...

सबै पढ्नुहोस्
हवाई टिकटको उपलब्धता तथा सहजताका लागि चार बुँदे सहमति

हवाई टिकटको उपलब्धता तथा सहजताका लागि चार बुँदे सहमति

टप खबर शनिबार, कार्तिक २४, २०८१

हवाई टिकटको उपलब्धता तथा सहज र सुलभ हवाई यातायात सञ्चालनका लागि सरोकारवालाबीच चार बुँदे सहमति भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएको अवस्थामा टिकटको उपलब्धता...

सबै पढ्नुहोस्
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाका लागि अभियान चलाउँछौँ: प्रचण्ड

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाका लागि अभियान चलाउँछौँ: प्रचण्ड

टप खबर शनिबार, कार्तिक २४, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाका लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् । मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को...

सबै पढ्नुहोस्
रवि लामिछानेविरुद्ध गरिएको कारबाही सुनियोजित षड्यन्त्र: राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछानेविरुद्ध गरिएको कारबाही सुनियोजित षड्यन्त्र: राष्ट्रिय स्वतन्त्र पार्टी

टप खबर शनिबार, कार्तिक २४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय...

सबै पढ्नुहोस्
स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागिरहेको छ: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागिरहेको छ: स्वास्थ्यमन्त्री पौडेल

टप खबर शनिबार, कार्तिक २४, २०८१

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागिरहेको बताएका छन् । पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले...

सबै पढ्नुहोस्
जजिराको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

जजिराको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

टप खबर शनिबार, कार्तिक २४, २०८१

जजिराको विमान रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी...

सबै पढ्नुहोस्
आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट: नेपाल र यूएई भिड्दै

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट: नेपाल र यूएई भिड्दै

खेलकुद शनिबार, कार्तिक २४, २०८१

आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल आज (शनिबार) घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ। यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा नेपाली समयानुसार बिहान ११:१५ बजे...

सबै पढ्नुहोस्
आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

टप खबर शनिबार, कार्तिक २४, २०८१

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम...

सबै पढ्नुहोस्