साझेदारी गर्नुहोस्

इजरायली सेनाले इरानले मंगलबार राति इजरायलमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेको छ।

साइरन सुन्नेबित्तिकै सुरक्षित स्थानमा सर्न र अर्को सूचना नआएसम्म त्यहीँ बस्न नागरिकलाई भनिएको छ।