साझेदारी गर्नुहोस्

लेखक तथा गीतकार नारायण नेपालको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हिक्क हिक्क छ मलाई’ बोलको सो गीतमा टीका प्रसाईँ र भीम मगरको आवाज छ भने दीपक पाठकको सङ्गीत रहेको छ ।

ओपल स्टुडियोमा रेकर्डित सिंजाली ग्रुप नेपाल युट्युबमा राखिएको यस गीतमा रञ्जित सिंजाली र रचना न्यौपानेको अभिनय देख्नसकिने छ ।

प्रस्तुत गीत मायाप्रीतिका चहेता वर्गलाई लक्षित गरी ल्याइएको गीतकारको दावी छ । लेखन, संगीत संयोजन, रेकर्डिङ, अभिनय, भिडियो सम्पादन लगायतका दृष्टिले गीत सुन्दर बनेको निर्माण टिमको दावी छ ।
लिङ्क:👇️