साझेदारी गर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ ।

ग्लोबल टी-२० लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ-११ मा रहे पनि ब्याटिङ बलिङको अवसर पाएका थिएनन् ।

ब्याटिंग र बलिंगमा अवसर नपाएता पनि रोहितले फिल्डिंगबाट भने मन जिते। पहिलो इनिंग्सको दोश्रो ओभरमा फिल्डिंगको क्रममा रोहितले आरोन जोन्सनलाई रन आउट गर्न सर्टमा उत्कृस्ट फिल्डिंग गर्दै विकेटकिपरलाई बल फाल्दै रन आउट गरेका थिए जुन दर्शनीय थियो। दायाँ तर्फ हामफाल्दै रोहितले बल समात्दै विकेटकिपर उन्मुक्त चन्दलाई बल फालेका थिए। सो क्र