राशिफल

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक १९ गते बुधबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक १९ गते बुधबार

अरु बुधबार, कार्तिक २०, २०८२

मेष राशि आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ। वृष राशि निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक १८ गते मङ्गलबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक १८ गते मङ्गलबार

अरु मङ्लबार, कार्तिक १९, २०८२

मेष व्यापार, कृषि तथा उद्योग क्षेत्रबाट लाभ प्राप्त हुने संकेत छन्। आर्थिक अवसरहरू अनुकूल रहनेछन्। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुनेछ। वृष व्यवसायिक गतिविधि...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ कात्तिक १६ देखी २२ गते सम्म

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ कात्तिक १६ देखी २२ गते सम्म

अरु आइतवार, कार्तिक १७, २०८२

मेष राशि मेष राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक १२ गते बुधबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक १२ गते बुधबार

अरु बुधबार, कार्तिक १३, २०८२

मेष राशि परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ। वृष राशि सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ११ गते मङ्गलबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ११ गते मङ्गलबार

अरु मङ्लबार, कार्तिक १२, २०८२

मेष राशि नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना देखिन्छ, तर धैर्यपूर्वक अघि बढ्नु आवश्यक छ। खर्च नियन्त्रणमा राख्दा आर्थिक सन्तुलन कायम हुनेछ। सामाजिक कार्यमा संलग्न हुँदा प्रतिष्ठा र लाभ दुवै...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ९ गते आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ९ गते आइतबार

अरु आइतवार, कार्तिक १०, २०८२

मेष राशि ठूलो योजना अघि बढाउनुअघि केही समय पर्खनु बुद्धिमानी हुनेछ। नजिकका व्यक्तिसँग मनमुटाव बढ्न सक्छ, त्यसैले शब्दप्रयोगमा सावधानी अपनाउनुहोस्। मान्यजनको सुझावलाई बेवास्ता गर्दा कार्य अवरुद्ध हुन सक्ने सम्भावना...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ कात्तिक ९ देखी १५ गते सम्म

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ कात्तिक ९ देखी १५ गते सम्म

अरु आइतवार, कार्तिक १०, २०८२

मेष राशि साताको प्रारम्भमा सामाजिक कार्यबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ भने व्यापारमा लाभदायक परिणामहरू देखिनेछन्। दाजुभाइ तथा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण मेलमिलापपूर्ण...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ७ गते शुक्रबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ७ गते शुक्रबार

अरु शुक्रबार, कार्तिक ८, २०८२

मेष राशि ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ। वृष राशि जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ५ गते बुधबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ५ गते बुधबार

अरु बुधबार, कार्तिक ६, २०८२

मेष राशि स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज २३ गते बिहिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज २३ गते बिहिबार

अरु बिहिबार, अशोज २३, २०८२

मेष राशि प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष राशि शैक्षिक...

सबै पढ्नुहोस्
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)