साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ कात्तिक ३० देखी मङ्सिर ६ गते सम्म
मेष राशि विदेश यात्राबाट शुभ फल प्राप्त हुने संकेत छन्। आर्थिक अवसरका नयाँ ढोका खुल्नेछन्। यद्यपि स्वास्थ्यमा सानो असजिलोपन देखिन सक्छ, त्यसैले खानपानमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। वाणी प्रभावशाली रहनेछ,...
सबै पढ्नुहोस्












