बिबिध

अत्यधिक गर्मी नघटेपछि वीरगन्जमा पुनः ६ दिन विद्यालय बन्द

अत्यधिक गर्मी नघटेपछि वीरगन्जमा पुनः ६ दिन विद्यालय बन्द

बिबिध आइतवार, असार १, २०८२

वीरगन्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः ६ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने...

सबै पढ्नुहोस्
ललितपुरमा आयोजना गरियो निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ललितपुरमा आयोजना गरियो निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

टप खबर शनिबार, जेष्ठ ३२, २०८२

कार्यक्रममा दुई सय भन्दा बढी व्यक्तिहरुको निशुल्क स्वास्थ्य परिक्षण जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइने गरिन्छ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा...

सबै पढ्नुहोस्
स्टेरवे, चावहिलले निबन्ध प्रतियोगिता आयोजना गर्दे

स्टेरवे, चावहिलले निबन्ध प्रतियोगिता आयोजना गर्दे

टप खबर शुक्रबार, जेष्ठ ३१, २०८२

काठमाडौंको चावहिलमा रहेको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता (Essay Competition) आयोजना गर्ने भएको छ । भर्खरै प्लस टू सकाएर बसेका र अन्य विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुमा यस्ता...

सबै पढ्नुहोस्
वीर अस्पतालको पहुँचमार्गको दोस्रो चरणको कालोपत्रे सुरु

वीर अस्पतालको पहुँचमार्गको दोस्रो चरणको कालोपत्रे सुरु

टप खबर सोमवार, जेष्ठ २०, २०८२

चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट र वडा नम्बर ४ चाँगुमा बन्ने वीर अस्पतालको पहुँचमार्गको दोस्रो चरणको कालो पत्रे सुरु भएको छ। वीर अस्पताल पहुँचमार्ग सल्लाघारी दुवाकोटमोड देखि खड्काडिल...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

बिबिध आइतवार, जेष्ठ ५, २०८२

युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै...

सबै पढ्नुहोस्
धरहरा कप फुटसल प्रतियोगिता हुने

धरहरा कप फुटसल प्रतियोगिता हुने

खेलकुद शुक्रबार, बैशाख २६, २०८२

काठमाडौँ — लायन्स क्लब अफ काठमाडौँ धरहरा हाइट र लियो क्लब अफ काठमाडौँ धरहरा हाइटको संयुक्त आयोजनामा “धरहरा कप: खुल्ला फुटसल प्रतियोगिता” आगामी ३० र ३१ गते जेठ २०८२...

सबै पढ्नुहोस्
इण्टरएक्ट जिल्ला ३२९२ आयोजित हुने

इण्टरएक्ट जिल्ला ३२९२ आयोजित हुने

बिबिध शुक्रबार, बैशाख २६, २०८२

इण्टरएक्ट जिल्ला ३२९२ नेपाल र भुटान — जोन ६ द्वारा आयोजित Annual Zonal Convention २०८२ “नेतृत्व : Legacy That Inspires” युवाहरुको नेतृत्व विकास अभियान इण्टरएक्ट जिल्ला ३२९२ को जोन...

सबै पढ्नुहोस्
तीनकुने घटनाका २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

तीनकुने घटनाका २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

टप खबर बुधबार, बैशाख १०, २०८२

जिल्ला अदालत काठमाडौँले तीनकुने घटनाका आरोपी २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान...

सबै पढ्नुहोस्
शेय​र ब​जार​मा गिराव​ट

शेय​र ब​जार​मा गिराव​ट

बिबिध आइतवार, बैशाख ७, २०८२

आइतबार सेयरबजार परिसूचक (नेप्से) १६.६८ अंकले घटेर २७०६.०४ अंकमा बन्द भएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने अन्तिम चरणमा रहँदा त्यसको प्रभाव बजारमा देखिएन। सामान्यतया नयाँ व्यक्ति गभर्नरमा आउने...

सबै पढ्नुहोस्
नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा डा.जित चन्द निर्वाचित

नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा डा.जित चन्द निर्वाचित

बिबिध बिहिबार, बैशाख ४, २०८२

काठमाडौँ: नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा इन्जिनियर डा.जित चन्द निर्वाचित भएका छन् । सोसाइटीको उपाध्यक्षमा इन्जिनियर डा.आनन्द मिश्र, सचिवमा इन्जिनियर सुवास अधिकारी, सहसचिवमा इन्जिनियर समिर श्रेष्ठ, कोषाध्यक्षमा इन्जियर सन्देश...

सबै पढ्नुहोस्
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)