खेलकुद

आईसीसी टी २० विश्वकप छनोटको सुपर ६ मा नेपाल​ले युएइ लाइ ह​रायो

आईसीसी टी २० विश्वकप छनोटको सुपर ६ मा नेपाल​ले युएइ लाइ ह​रायो

खेलकुद आइतवार, अशोज २६, २०८२

आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । ओमनमा भएको खेलमा...

सबै पढ्नुहोस्
विश्वकप छनोट: नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात

विश्वकप छनोट: नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात

खेलकुद बिहिबार, अशोज २३, २०८२

ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।...

सबै पढ्नुहोस्
मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले हात पार्यो टी–२० सिरिजको उपाधि

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले हात पार्यो टी–२० सिरिजको उपाधि

खेलकुद बुधबार, अशोज २२, २०८२

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा...

सबै पढ्नुहोस्
अन्तर्राष्ट्रिय टी–२० शृङ्खला: मलेसियामाथि नेपाल ६ विकेटले विजयी

अन्तर्राष्ट्रिय टी–२० शृङ्खला: मलेसियामाथि नेपाल ६ विकेटले विजयी

खेलकुद मङ्लबार, अशोज २१, २०८२

अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ। सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै...

सबै पढ्नुहोस्
नेपालले जित्यो वेस्ट इन्डिजसँगको टी–२० सिरिज

नेपालले जित्यो वेस्ट इन्डिजसँगको टी–२० सिरिज

खेलकुद बुधबार, अशोज १५, २०८२

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल...

सबै पढ्नुहोस्
वेस्ट इण्डिज लाइ दोस्रो खेल​मा प​नि ह​राउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

वेस्ट इण्डिज लाइ दोस्रो खेल​मा प​नि ह​राउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

खेलकुद मङ्लबार, अशोज १४, २०८२

लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो...

सबै पढ्नुहोस्
एसिया कप : पाकिस्तानलाई पाँच विकेटले पराजित ग​र्दै भार​त​ले जित्यो उपाधि

एसिया कप : पाकिस्तानलाई पाँच विकेटले पराजित ग​र्दै भार​त​ले जित्यो उपाधि

खेलकुद सोमवार, अशोज १३, २०८२

एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकालको हो । टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य...

सबै पढ्नुहोस्
टी–२०आई खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

टी–२०आई खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

खेलकुद आइतवार, अशोज १२, २०८२

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट...

सबै पढ्नुहोस्
नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

खेलकुद शनिबार, अशोज ११, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ। यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे सुरु हुनेछ। रोहितकुमार...

सबै पढ्नुहोस्
यूएईले दियो नेपाली क्रिकेट टिम​लाइ भिसा

यूएईले दियो नेपाली क्रिकेट टिम​लाइ भिसा

खेलकुद आइतवार, अशोज ५, २०८२

वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने...

सबै पढ्नुहोस्
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)