खेलकुद मन्त्री चौधरीले नियुक्त गरे राखेप बोर्डमा आफ्नो स्कुलकी प्रिन्सिपललाई सदस्य
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा रन्जना प्रधानलाई नियुक्त गरेका छन्। प्रधान कुपन्डोलस्थित नाइटिङगेल इन्टरनेसनल सेकेन्डरी स्कुलकी प्रिन्सिपल हुन्। सो स्कुलको संस्थापक तथा अध्यक्ष...
सबै पढ्नुहोस्



















